एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । बिहीबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा लालीगुराँसले चित्लाङबिरुद्ध १–० को महत्त्वपूर्ण जित निकालेको हो । लालीगुराँसको जितमा एक मात्र निर्णायक गोल अब्दुल युसुफ हाउलेले खेलको ४९ औं मिनेटमा गरेका थिए । जितसँगै १३ खेल खेलेको लालीगुराँस एसोसिएसनको २७ अंक […]