बारा-नेपाल–भारत पाइपलाइन संयुक्त अध्ययन टोलीले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको सम्पूर्ण अध्ययन कार्य सम्पन्न गरेसँगै पाइपलाइन निर्माण वैशाखदेखि सुरु हुने भएको छ ।नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम (आईओसी)को संयुक्त कार्यदलले अनुमानित लागतबारे टुंगो लगाउने र नेपाल भारत सरकारबीच हुने आपसी छलफल र समझदारीपछि निर्माण सुरु हुने भएको हो ।निगमका कार्यकारी निर्देशक […]