प्रचण्डको ब्रिफिङ : एमसिसी हचुवाको भरमा पास भएको होइन, सबै अन्तर्राष्ट्रिय कानुन बुझेरै निर्णय लिएका हौँ

माओवादी केन्द्रीय समिति बैठक पार्टीभित्र असन्तुष्टि चुलिँदै गएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रणनीतिक हिसाबले नै प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गरिएको प्रस्टीकरण दिएका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय...