हेटौंडा : नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा माग्दै नयाँ मुख्यमन्त्रीको रूपमा गठबन्धनबाट राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन्।बिहीबारको प्रदेशसभा बैठकमा बोल्दै नेता जम्कट्टेलले गठबन्धनका तर्फबाट बन्ने नयाँ सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका नेता पाण्डेलाई अघि सार्दै मुख्यमन्त्री शाक्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका हुन्।अल्पमतमा परेको सरकारलाई विश्वासको मत लिन गठबन्धनले पर