ई–सेवाको ‘शिक्षित युवा, समृद्ध भविष्य योजना’, पाँच सयभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाउने

काठमाडौँ –  ई–सेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई ध्यानमा राख्दै ‘शिक्षित युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ। यस योजनामा ५ सयभन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन्। यो योजना भदौ १५ गतेसम्म सञ्चालन हुनेछ। छात्रवृत्ति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिनेछ। विद्यार्थीले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, […]