नेकपा एसलाई राष्ट्रिय पार्टी बनाउन कलम चिह्नमा मतदान गरौँ : हिमाल शर्मा

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित नेकपा एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्र तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो […]

सम्बन्धित सामग्री

माओवादीभित्र पनि धेरै टोपबहादुरहरू छन् : हिमाल शर्मा

काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले लडाकु शिविरलगायत आफ्नाबारे उठेका विषयमा स्वतन्त्र छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार हुनुपर्ने बताएका छन् । लडाकु शिविर प्रकरणबारे विभिन्न अफवाह छन् । तर त्यो माओवादीको नभईकन राज्यको कुरा हो । कहाँ लगानी भयो, कहााँ खर्च भयो, प्रमाण छ भने छानबिनमा ल्याउनुपर्छ । क्यान्टोनमेन्टका […]

‘नांगो गाउँ’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ र मिरुनाको जोडी

फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका छन् । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ । मिरुना र दयाले यसअघि यो वर्षको ब्लक […]

दिपेन्द्र लामाले गरे फिल्म ‘नांगो गाउँ’को घोषणा, दयाहाङ र मिरुना मुख्य भूमिकामा

काठमाडौं : फिल्म ‘२ नम्बरी’ हिट भएपछि निर्देशक दिपेन्द्र लामाले नयाँ फिल्मको घोषणा गरेका छन्। लामाको लेखन र निर्देशनमा फिल्म ‘नांगो गाउँ’ निर्माण हुने पक्का भएको हो। हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन्। मिरुना र दयाले यसअघि ‘कबड्डी ४’मा सहकार्य गरेका थिए। दयासँगै…

हुन बाँकी मतदानमा समाजवादीलाई भोट हालेर राष्ट्रिय पार्टी बनाउँ : हिमाल शर्मा

नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले मतदान हुन बाँकी केन्द्रमा एकिकृत समाजवादीलाई समानुपातिकमा भोट हालेर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न गठबन्धनलाई सुझाव दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता शर्माले यस्तो...

माओवादी केन्द्रलाई धक्का लागेको छैन, प्रत्यक्षमा २५ सिट जित्छौंः हिमाल शर्मा

काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले यसपटकको निर्वाचनमो आफ्नो पार्टीलाई धक्का लागेको भन्ने आरोप मात्र भएको बताएका छन् । ‘यसपटक माओवादी केन्द्रको कुरा मात्र होइन, अरु दलक पनि सोचेजस्तो परिणाम आएको छैन । त्यसकारण माओवादीको पूरै धक्का भन्ने मिडियाको आरोप निराधार हो । निर्वाचनमा गएपछि कहिले जितिन्छ, कहिले हारिन्छ । हारजित […]

आवश्यक पर्यो भने भरतपुर महानगर अरुलाई छोड्न पनि सक्छौं : हिमाल शर्मा

काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई छ । उनले भने,‘गठबन्धन कुनै पार्टीको माया र दयाले हुने कुरा होईन ।’ आज (बुधबार) रिपोर्टर्स […]

एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको प्रचण्डले नै हो  : हिमाल शर्मा

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर गरेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “महाधिवेशनको लाइन परिमार्जन सहित पास गर्ने […]

जेलबाटै आइए, बिए सिध्याएँ : हिमाल शर्मा

हिमाल शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । एसएलसी उत्तीर्ण भएसँगै राजनीतिमा लागेका शर्माले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिमा निकै संघर्ष गरेका उनले आफ्नो विद्यार्थी जीवन यसरी सम्झिए । धुलौटोमै क, ख, ग सिकेँ मैले बाग्लुङ जिल्लाको जैमिनी प्राव