अर्थमन्त्री विवादमा कांग्रेस उपसभापति खड्का भन्छन्- आजै संसदीय समिति निर्माण गराैँ

काठमाडाैँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री विवादकाे विषयमा संसदीय समिति बनाएर छानबिन गरी यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका छन्। आज(बुधबार) बिहान सामाजिक सञ्जालमार्फत् उपसभापति खड्काले यस्ताे माग गरेका हुन्। उनले विगतमा पनि यस्ताे परम्परा रहेकाले ढिला नगरी आजै संसदीय समिति निर्माणकाे टुंगाे लगाउने आग्रहसमेत गरे। फेसबुकमा खड्काले लेखेका छन्, बजेट निर्माणकाे बेलाकाे विषय […]

सम्बन्धित सामग्री