सहकारीको ब्याजदर २० प्रतिशत बनाउन माग, नियम विपरीत ब्याज बढाए कारबाही गर्ने पक्षमा विभाग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारी पनि ब्याजदर बढाउनुपर्ने दबाबमा परेका छन् । बैंक तथा वित्तीय संस्थाले झण्डै १८ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको अवस्थामा सहकारीले २० प्रतिशतसम्म लिन पाउनुपर्ने माग गरेका छन् । राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारीको सन्दर्भ ब्याजदर २० प्रतिशत […]