३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र घरबहालमा लगाउँदा बीमा गराउनुपर्ने भए त्यसको जिम्मा घरधनीले नै लिनुपर्ने भएको छ । महानगरले ल्याएको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ अनुसार घरको बीमा बहालमा लिने वा दिने जुन पक्षले गरेपनि बीमा बापत खर्च भएको रकमको दायित्व घरधनीकै हुने व्यवस्था गरेको हो । निर्देशिका अनुसार बीमा गर्न/गराउन घर बहालमा दिनेले […]