फूलबारी बन्यो पर्यटकको रोजाइ

राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार रहेको बुटवलको फूलबारी भारतीय पर्यटकको रोजाइमा पर्न थालेको छ ।