काठमाडौं । मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी प्रहार रोकेपछि […]