धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ गठबन्धन भन्दा झन्डै १३ सय मतले अगाडि

सुनसरी – धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै छ । उहाँ एक हजार दुई सय ९७ मतले अघि हुनुहुन्छ ।  अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १२ हजार १५ प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १० हजार सात सय १८ मत प्राप्त गर्नुभएकाे छ ।   नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार सात सय ३९ मत प्राप्त गर्नुभएकाे छ ।   यसैगरी उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्...

सम्बन्धित सामग्री

बालेन : ‘पानीको फोका’ बन्ने कि ‘खरबारीको झिल्को’

आशा गरौं, बालेन सीईओमुखी सोचबाट परिपक्व राजनीतिकर्मीको तहमा उठ्नेछन् । 'पानीको फोका' होइन, 'सुकेको जंगलको झिल्को' बन्नेछन् । जसले देशैभर राजनीतिक विकृतिमाथि डढेलो सल्काउनेछ ।

बालेन साहको उदय,राजनीतिक दलहरुलाई गतिलो सवक

काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ । यो टिप्पणी लेख्दासम्म उनी गणना गर्न बाँकी मत भन्दा बढीले अग्रता लिइरहेका छन् । उता धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भए भने […]

हर्कराज साम्पाङ : धरानवासीले पत्याएका विकल्प

शंकर खत्रीसुनसरी : ‘फेशनेबल’ शहर हो पूर्वी नेपालको धरान। पूर्वमा सबैभन्दा पहिले ‘फेशन’ भित्रिने ठाउँ धरान हो भन्नु अत्युक्ति नहोला। नयाँ–नयाँ ‘फेशन’ रुचाउने धरानले यो पटक स्थानीय चुनावमा समेत नयाँपन खोज्ने प्रयास गरे र सफलता पाए पनि।उनीहरूले मेयरमा कुनै राजनीतिक दलका नभएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईलाई निर्वाचित गरे। तर यसरी साम्पाङ एकाएक धरानको मेयर कसरी निर्वाचित भए त? यो थाहा पाउन ‍भने अलिकति धरानमा खानेपानी समस्याको पृष्ठभूमिमा जानै

धरानको मेयरमा यसरी भयो हर्कराजको उदय

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अघि हुनुहुन्छ, धनगढी उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भइसक्नुभएको छ । बालेन र गोपाल आ–आफ्नो क्षेत्रमा पहिल्यै चर्चित भएकाले धेरै अनौठो विषय भएन । तर धरानमा भने अहिलेसम्म आफ्नो फरक परिचय नबनाएका एक आम सर्वसाधारण हर्कराज साम्पाङ राईले मेयर जितेर धेरैलाई 'सरप्राइज' दिनुभएको छ । वैदेशिक रोजगारीको क्रममा इराक र अफगानिस्तानमा ६ वर्ष जागिर गरेर फर्किएका ४० वर्षका राईले धरानमा रहेको आफ्नै घरमा किराना पसल...

पानी अभियन्ता हर्कराज साम्पाङ राई बने धरानको मेयर, पाए २०८२१ मत

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई निर्वाचित भएका छन् । लौरो चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका उनले २० हजार ८२१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।  साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ...

पानी अभियन्ता हर्कराज साम्पाङ राई बने धरानको मेयर, पाए २०८२१ मत

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई निर्वाचित भएका छन् । लौरो चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका उनले २० हजार ८२१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।  साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ...

मतदाताले दिएको भोट नै जीवनभर पुग्ने सम्मान हो : हर्कराज साम्पाङ

सुनसरी : धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले मतदाताले दिएको भोट जीवनभर पुग्ने सम्मान रहेको बताएका छन्।शनिबार सामाजिक संजालमा उनले मेयर पदमा जित्नेलाई खादा र माला लगाइदिइरहन नपर्ने बताएका हुन्।उनले लेखेका छन्,  तपाईंहरूले दिनुभएको अमूल्य भोट नै मेरो लागि जीवनभर पुग्ने सम्मान हो। खादा र माला लगाइदिइरहन पर्दैन। अनावश्यक भड्किलो र खर्चिलो शैली त्यागौँ। नयाँ गरौँ र नयाँ बनौँ।'  मतगणनाको साता दिन बित्दै गर्दा मेयर पदमा उनको अग्रता कायम छ।उनी यो समाचार तयार