हाम्रो भोटले जितेर काँग्रेसले अपमान गर्यो : राप्रपा भक्तपुर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुरले नेपाली काँग्रेसले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाएको छ । शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै राप्रपाका नेताहरुले एकै स्वरमा भने–‘उपनिर्वाचनमा हाम्रो भोटले काँग्रेसले जितेको भएपनि अहिले अपमान गर्यो ।’पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री एवम चाँगुनारायण नगरपालिकामा मेयरका प्रत्यासी रविन्द्रप्रताप शाहले काँग्रेसले विगतलाई भुलेको आरोप लगाए ।  २०७६ सालमा भएको उपनिर्वाचनमा राप्रपाको मतका कारणले अहिलेका बागमती प्रदेशका म

सम्बन्धित सामग्री

राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्य समितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित हुनु भएको छ । पार्टीको नवौँ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

‘राप्रपाको जनलहर देखेर नेता कार्यकर्तालाई फसाउन थालियो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुरले जग्गा कारोबार कीर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा फसाई नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । काठमाडौैँ उपत्यका …

पक्राउ परेका नेता-कार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर - राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग ...

पक्राउ परेका नेता-कार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर - राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग ...

पक्राउ परेका नेता-कार्यकर्ता छाड्न राप्रपाको माग – देशसञ्चार

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ। राप्रपा भक्तपुर

पक्राउ परेका आफ्ना नेताकार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर– राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ […]

पक्राउ परेका नेताकार्यकर्ता छाड्न राप्रपाको माग

भक्तपुर । राष्ट्रिय  प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनियोजित रूपमा फसाइ नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जेठ […]

राप्रपाको उदय वैकल्पिक शक्तिका रूपमा : अध्यक्षद्वय राणा र थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अध्यक्षले अब राप्रपा कहिल्यै नफुट्ने घोषणा गरेका छन् । भक्तपुरको कमलविनायकमा आइतबार राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको राप्रपा जिल्ला समायोजन घोषणासभामा केन्द्रीय अध्यक्षद्वय पशुपति शमशेर राणा र कमल थापाले कार्यकर्तामाझ अब पार्टी कहिल्यै नफुट्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष राणाले कांग्रेस र कम्युनिष्टको सरकारले देशका लागि केही गर्न नसकेको …

https://www.onlinekhabar.com/2020/01/827664

२६ पुस, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताउनुभएको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा …