२७ मंसिर, काठमाडौं । प्राथमिक सेयर (आईपीओ)मा न्यूनतम् १० कित्ता भर्न पाइने व्यवस्था हटाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले अध्ययन समिति नै बनाएको छ । सर्वसाधारणको पहुँचमा सेयरबजारलाई पुर्याउने १० कित्ते नीतिको ठूला लगानीकर्ताले विरोध गर्दै आएका थिए । तिनैलाई बल पुर्याउने गरी धितोपत्र बोर्डले अध्ययन समिति बनाएपछि यसबारे बहस सुरु भएको छ । आईपीओ बाँडफाँटका […]