कोभिड संक्रमितको नि:शुल्क उपचार गर्न १७ अस्पताल तोकिए
कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले देशभरका १७ अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ३१ असारको निर्णयअनुसार सरकाले नि:शुल्क उपचारका लागि देशभरबाट अस्पताल तोकेको हो ।
स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको...
मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।