जनकपुरमा शंकास्पद वस्तु फेला‚ सेनाको बम डिस्पोजल टोली आउँदै

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपािलका–४ शुक्रबारे बजारको सडकमा एकाबिहानै शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले सडक ठप्प पारेको छ। सडकबीचमा रहेको कालो झोलामा बम हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले शंकास्पद वस्तु यकिन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको जनाएको छ। घटनास्थलमा खतराको स...

सम्बन्धित सामग्री

काठमाडौँको महाराजगन्जमा शंकास्पद वस्तु फेला

काठमाडौँ। काठमाडौँको महाराजगन्जस्थित चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपनि थाहा हुने बताइएको छ ।

शंकास्पद वस्तु भेटिएपछि गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली

१८ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ । यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी […]

जावलाखेलमा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्कृय

काठमाडौं । ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र निर्वाचन कार्यालय नजिकै शंकास्पद वस्तु (कुकर) फेला परेको हो । शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा सतर्कता बढाइएको बेला संकास्पद वस्तु फेला परेको हो । नेत्र […]

बैतडीको तेस्रो स्थानमा पनि शंकास्पद वस्तु फेला

बैतडी : सुर्नया गाउँपालिका-३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ।  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी, क्याप्टेन नवराज फु

सोलुखुम्बुको शंकास्पद वस्तु फेला‚ सेनाको बम डिस्पोजल टोली जाँदै

सोलुखुम्बु : जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–९ गोराखानीको जंगलमा शंकास्पद वस्तु फेला परेको छ। वडा कार्यालयबाट करिब एक किलोमिटर दक्षिणतर्फको जंगलमा कालो प्लाष्टिकमा बेरिएको अवस्थामा तारसहितका बस्तु भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार बिहीवार साँझ उक्त वस्तु भेटिएको हो। अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक यादवको टोली उक्त स्थानतर्फ गएको छ। शंकास्पद वस्तु निस्क्रिय पार्न ओखलढुंगाबाट नेपाली सेनाको बम डिस्पो

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला

काठमाडौँ, १४ फागुन। महोत्तरीको मटिहानी नगरपालिका–२ धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ। धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा कुकरजस्तो देखिने वस्तु झोलाभित्र राखिएको अवस्थामा फेला परेको हो। प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको रणभीम गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।-File Photo

महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

महोत्तरीको मटिहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको  आशंका छ ।नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ ।वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ ।  अचानक नगरपालिकानजिकै

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु, सेनाको बम डिस्पोजल टोली पुग्यो

६ फागुन, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान शंकास्पद वस्तु भेटिएको हो । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको छ । तस्वीर : आर्यन […]

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो

पोखरा–पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो । यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने […]

संखुवासभामा शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास

संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दा पनि सेनाको बम डिस्पोजल टोली आइ नपुग्दा त्रासको वातावरण सृजना भएको छ । चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइ नपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए ।  पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए ।