नेपाल बन्दको प्रभाव न्यून,लामोदूरीका यातायात र शैक्षिक संस्था बन्द

काठमाडौं । एमसीसी सम्झौता विरुद्ध विभिन्न दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ । काठमाडौंबाट बाहिर जाने लामो दूरीमा गाडीहरु निकै कम मात्रामा सञ्चालन भएका छन् । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसिसी टेबल हुने खबर सार्वजनिक भएपछि […]