पछिल्लो समय साइबर सुरक्षा जटिल बन्दै गइरहेको छ । जति जति प्रविधि विकसित हुँदै छ, त्यति त्यति साइबर सुरक्षा पनि जटिल हुँदै छ ।
विभिन्न कम्पनीहरू ह्याक गरेर डेटा चोर्ने, पैसा चोर्ने र सेवा नै ठप्प बनाउने जस्ता क्रियाकलाप केहि समययता बढेका छन् ।
सन् २०२२ मा पनि साइबर अपराधका विभिन्न क्रियाकलाप हुनेछन् । साइबर सुरक्षामा चुनौती बढ्दै गएको सन्दर्भमा यो वर्ष सन् २०२२ मा कस्ता...