पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट कार्यान्वयन गर्न निकै चुनौतिपूर्ण रहेको बताएका छन् । कोरोना र राजनीतिक कारणले बजेट कार्यान्वयनमा चुनौति रहेको पूर्वअर्थमन्त्री पाण्डेको भनाइ छ । ‘सत्ता?ढ दल नेकपा एमालेका नेतासमेत रहेका पाण्डेले साधारण तर्फको खर्च बढ्नु र पुँजीगत खर्च हुन नसक्नु, तोकेको पैसा पनि खर्च नहुनु, राजश्व नबढ्नु र ऋण बढेर जानु अर्थतन्त्रको स्वस्थ सूचक हुँदैन त्यसैले यसलाई कार्यान्वयन गर्ने कुरामा ध्यान दिन जरुरी छ&rsqu