४१ स्थानमा रिक्त जनप्रतिनिधिको चयन गर्ने उपचुनावको मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।‘कतिपय ठाउँबाट मतदानको स्थिति आउन सकेको छैन । नेटवर्कले...
हेटौंडा । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा मतदान जारी छ । दिउँसो १ः३० बजेसम्म यहाँ ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । कुल ८ हजार ५३ मत रहेको वडामा ४ हजार मत खसिसकेको कार्यालयले जनाएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय गरी दुई […]
उपराष्ट्रपतिको निर्वाचनमा दुई घण्टामै ५० प्रतिशत मत खसिसकेको छ । उपराष्ट्रपति चयनका लागि मतदान जारी रहँदा बिहान १० बजेदेखि शुरु भएको मतदानमा आधा बढीले मत हालिसकेका छन् ।
काठमाडौं : बाजुराको बुढीनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा अहिले मतदान जारी छ । आज दिउँसोसम्ममा ५० प्रतिशत मत खसेको छ । कुल मतदाता ९ सय ९९ रहेको मतदान स्थलमा अहिलेसम्म ५ सय जनाले भोट हालिसकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी छ । गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन विवाद र झडपका कारण बुढीनन्दा ५ को मतदान प्रक्रिया स्थगित गरी पुनः आज मतदान भइरहेको हो । बाजुराकै अन्य २४ भन्दा बढी मतदान केन्द्
काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ। दिउँसो चार बजेदेखि सुरु भएको मतदान प्रकृया अझै सकिएको छैन। अध्यारोमा मतदाताहरु आफ्नो पालो पर्खेर लाइन लागिरहेका छन्। सोमबार भएको निर्वाचनबाट सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको हो। दोस्रो चरणमा प्रधानमन्त्री […]
काठमाडौं : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको उपनिर्वाचनमा मत दिन मतदाताहरु मतदान केन्द्र पुगिरहेका छन्।
आज दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्थानीय तह,,प्रदेश र प्रतिनिधिसभाका ५२ रिक्त पदका
१० मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो साँडे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको छ ।
मध्याहृनसम्म औषतमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित …
स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।
स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।