खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो

काठमाडौँ : खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको हो । अब ग्यासको नयाँ मूल्य एक हजार चार सय २५ रुपैयाँ भएको छ ।  त्यस्तै निगमले राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल / मट्टितेलको साबिकको बिक्रि मूल्यमा दुई रुपैयाँ बढाएको छ । निगमले हवाई इन्धन…