प्रहरीले तोड्यो अवैध सुन कारोबारको जालो, झण्डै १६ तोला सुनसहित ३ जना पक्राउ

कैलाली : धनगढीमा अवैध सुनको कारोबार भइरहेको भन्ने एउटा ‘क्लु’ले कैलाली प्रहरीले अवैध १६ तोला भन्दा बढी सुन बरामद गर्न सफल भएको छ। आइतवार प्रहरीलाई धनगढी चौराहामा रहेको शिवशक्ति सुनचाँदी पसलका सञ्चालक सचिन सोवले अवैध सुनको कारोबार गरिरहेको भन्ने ‘क्लु’ प्राप्त भएको थियो। सोही ‘क्लु’लाई किनारा लगाउन तीन वटा प्रहरी…

सम्बन्धित सामग्री

कतारबाट अवैध सुन ल्याएको आरोपमा ३ जना पक्राउ

७ असार, काठमाडौं। कतारबाट अवैध रुपमा सुन ल्याएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ का ४३ वर्षीय सन्तोष परियार र …

मलद्वारमा लुकाएर नेपाल भित्रियो सुन, विमानस्थलबाट ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  अवैध सुन र मोबाइलसहित ३ जना पक्राउ परेका छन् । बुधवार  विमानस्थलको आगमन टनेल गेटबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बाहिरी मुलुकबाट आएका उनीहरूको साथबाट भन्सार छली लैजान लागिएको  ४ थान आइफोन, ११५५ ग्राम सुन र ९९ लाख २९ हजार ६९८ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका वडा नम्बर १० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरको मनहरी ७ का २८ वर्षीय नबराज परियार,  सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिक...

त्रिभुवन विमानस्थलबाट अवैध एक किलो १२५ ग्राम सुन र ५ थान आईफोनसहित ३ जना पक्राउ

काठमाडौँ – प्रहरीले अवैध सुन र मोबाइलसहित ३ जनालाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको छ। हिमालय एअरको विमानमा दुबईबाट आएका दुई र सारजहाँबाट आएका एक गरी तीनजनालाई प्रहरीले लुकाईछिपाई ल्याएको एक किलो १२५ ग्राम अवैध सुन र आईफोन १३ प्रो म्याक्स ५ थानसहित नियन्त्रणमा लिएको हो। प्रहरीले रौतहटको गौर नपा १० सोबगाढा बस्ने ३२ वर्षीय सुनिलकुमार […]