सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ। कम्पनीका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनको सहभागितामा प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा कार्यक्रमहरू सम्पन्न गरिएको हो। सोही अवसरमा नेपाल रेड क्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम […]