लमजुङ – लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहट घर भई हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो। लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको […]
लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहट घर भइ हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित पक्राउ गरिएको हो । उनीहरूको साथबाट शिव र गणेशको मूर्
तपाईं/हाम्रो गाउँ, टोलमा चोरीडकैतीका घटनाहरू भइरहन्छन्। कहिले टेलिफोनको तार चोरी हुन्छ, कहिले बाइक, साइकल चोरी हुन्छ, कहिले खानेपानीको मिटर, कहिले ढलको ढक्कन, कहिले मन्दिरको घण्ट त कहिले जुत्ताचप्पल समेत चोरी हुन्छ। हाम्रो टोलमा एकपटक कसैले ढलको ढक्कन उडाइदिएछ। रातको समय कार्यालयबाट फर्किँदै थियो अकिञ्चन, अलिकतिले ढलभित्र खसेन। सम्झिल्याउँदा गल्तीले मिस्टेक भा भए त बिजोग हुने रैछ जस्तो लाग्छ।फलामले बनेको ढक्कन कवाडीले राम्रै मोलमा किन्दो हो।यता चोरीको आइडिया निकाल्नेलाई पनि डोज चाहिएको हुँद
सिन्धुपाल्चोक– बहुमुल्य घण्ट डाँकाचोरी गरेको आरोपमा २ जना दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं.३ गुम्बा गाँउको बीचमा पर्ने केवालुङघ्याङ गुम्बाबाट घण्ट चोरेको अभियोगमा दुई जना पक्राउ परेका हुन्।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा जुगल–३ का प्रेमबहादुर लामार कल्बे च्याङ्बा भन्ने आस लामा रह...
सिन्धुपाल्चोक– बहुमुल्य घण्ट डाँकाचोरी गरेको आरोपमा २ जना दुई जना पक्राउ परेका छन्। सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं.३ गुम्बा गाँउको बीचमा पर्ने केवालुङघ्याङ गुम्बाबाट घण्ट चोरेको अभियोगमा दुई जना पक्राउ परेका हुन्।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा जुगल–३ का प्रेमबहादुर लामार कल्बे च्याङ्बा भन्ने आस लामा रह...
डोटी – अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । उनले भने, `यही फागुन […]
अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।उनले भने, “यही फागुन १८ गते राति उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।&r