डा.केसीको समर्थनमा पर्सा र बारामा प्रदर्शन, एक घण्टा सिडियो कार्यालय घेराउ :: Pahilopost.com

वीरगंज: नेपाल तरुण दल पर्सा, बाराले आज अनशनरत प्रध्यापक डा.गोविन्द केसीको समर्थन र प्रहरी दमनको विरोधमा प्रदर्शन गर्नुको साथै जिल्ला प्रशासन कार्यालयहरु १ घण्टा घेराउ गरेको छ। तरुण दलको देशव्यापी कार्यक्रमअनुसार पर्सा बारामा दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदर्शन र प्रशासन घेराउ गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य लुकेश