सोभियत संघ संयुक्त राष्ट्रसंघको संस्थापक मुलुक मात्र थिएन, त्यसका कतिपय संरचनाहरूको रचनाकार पनि थियो। उसैले राष्ट्रसंघमार्फत उपनिवेशवाद उन्मूलनको घोषणापत्र पेस गरी कैयन् अफ्रिकी राष्ट्रहरूलाई मुक्ति दिलायो।...
नेपाल र रुस (तत्कालीन सोभियत संघ) २० जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । त्यसको दुई वर्षमा नेपालमा उसको दूतावास स्थापना भयो । कूटनीतिक सम्बन्ध स्थापनाको चार वर्षमै सन्...