मन्त्री खड्कालाई कालोझण्डा देखाउने ३ विद्यार्थी नेता नियन्त्रणमा

उदयपुर, २० माघ । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । बुधबार आफ्नो जिल्ला पुगेका खड्कालाई कालो झण्डा देखाउने एमाले निकट अनेरास्ववियुका तीन विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको हो । विद्यार्थीहरुले स्थानीय तहको निर्वाचन समयमै गरिनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यविरुद्ध खारेजीलगायतका माग राख्दै  मन्त्री बसेको स्थान सदरमुकाम गाईघाटमा कालोझण्डा […]

सम्बन्धित सामग्री

बारामा अनेरास्ववियूले देखायो ईश्वर पोखरेल र प्रभु साहलाई कालो झण्डा

बारा । बारामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालो झण्डा देखाएको छ ।सोमबार ओली समूहको नेकपाले गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन पुगेका उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।कालोझण्डा देखाउने क्रममा अखिलका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला संयोजक राजेश्वर कुशवाहा, विद्यार्थी नेता सन्दीप साहसहित १० जनालाई बारा प्