साझा न्यूनतम कार्यक्रमलाई विशेष जोड दिन मन्त्रालयहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संयुक्त सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रमलाई सबै मन्त्रालयले विशेष जोड दिई कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । बुधवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिएका हुन्। समृद्धि, विकास र सुशासनको लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिविद्धताको प्रभावकारी कार्यसम्पादन गर्न विशेष […]

सम्बन्धित सामग्री

खाद्य प्रणाली रुपान्तरण कार्यक्रममा जोड दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

खोप खरिदमा जोड दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता […]