वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तालाई ठगिनबाट जोगाउन अभियान सुरू गरेको छ । चाडपर्वको मुखमा उपभोक्ता धेरै ठगिने भएकाले दशैं र तिहार लक्षित गर्दै विभागले ‘जागरुक उपभोक्ता, जिम्मेवार बिक्रेता’ अभियान सुरू गरेको हो ।विभागका तत्कालीन महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासनिक शाखामा सरुवा भइसकेका छन् । उनको स्थानमा विभागको नेतृत्वमा आएका महेश भट्टराईले उपभोक्तालाई ठगिनबाट जोगाउने लक्ष्यसहित यो अभियान सुरू गरेका हुन् ।भट्टराईले उपभोक्