चितवन कांग्रेसले उम्मेदवार टुंग्यायो, सुरेन्द्रसँग बुर्लाकोटी भिड्ने

१६ कात्तिक, चितवन । नेपाली कांग्रेस, चितवनले उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार, चितवन निर्वाचन क्षेत्र नं. १ मा एमाले नेता सुरेन्द्र पाण्डेसँग कांग्रेसले राजेन्द्र वुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यसअघि पनि बुर्लाकोटी पाण्डेसँग उठेर पराजित भएका थिए । चितवन क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) …