ऐनविपरीत मन्त्रीले लिए २ लाख ६० हजार भत्ता, रकमान्तर गरेर सवारी मर्मतमा १२ लाख खर्च

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको अघिल्लो सरकारका मन्त्रीहरुले संसदीय समितिमा सहभागी भएबापत उक्त भत्ता लिएका हुन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ ले मन्त्रीलाई कुनै पनि संसदीय समितिको सदस्यको हैसियत दिँदैन । उक्त...