ब्रोडवे इन्फोसिस बिहीबारदेखि १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालको आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्थापना भएको ब्रोडवे आईटी ट्रेनिङको क्षेत्रमा आज बलियो ब्राण्डको रूपमा स्थापित भएको छ ।
१५ वर्षको अवधिमा धेरैलाई रोजगारीका लागि सहयोग गरेको छ । अझ भनौं हजारौंको भरोसाको केन्द्रबिन्दु बनेको छ ब्रोडवे । तीनकुनेको चारवटा कोठाबाट सुरू भएको...