रुपन्देहीको तिलोत्तमाले दियो आरन व्यवसायीलाई आधुनिक औजार

यमलाल भुसाल, बुटवल । रुपन्देहीका तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीहरुलाई आधुनिक औजार तथा उपकरणहरु प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै गर्र्दा त्यसको आधुनिकीकरणको लागि नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु निःशुल्क उपलब्ध गराएको हो । कृषि क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने आरन व्यवसायलाई समय सापेक्ष बनाउँदै व्यवसायीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले नगरपालिकाले विभिन्न औजार तथा उपकरणहरु […]