विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह विवाह बन्धनमा बाँधिने भएका छन् । ५१ वर्षीय राईले २२ वर्षीया ज्याङमु शेर्पासँग विवाह गर्न लागेका हुन् । राईले संखुवासभा घर भएकी आफूभन्दा २८ वर्ष कम उमेरकी शेर्पासँग संग माघ ११ गते काठमाडौंमा विवाह गर्ने मिति तय भएको जनाइएको छ । मिस मंगोल–२०१८ को बिजेता समेत...
The post माघ ११ गते विवाह बन्धनमा बाधिँदै मुख्यमन्त्री राई appeared first on Purbeli News.