हैजाको अवस्थालाई लिएर मुलुकमा जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् । नेपालमा मनसुनको समयमा देखिने हैजा भएको र त्यसलाई लिएर हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको मन्त्री पौडेलले बताएका हुन् ।