कोरोना रोकथाम तथा न्यूनीकरणका लागि भारतद्वारा १५० आईसीयू बेड प्रदान

काठमाडौं । भारत सरकारले नेपाललाई कोभिड-१९ रोकथामको लागि १५० आईसीयू बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कानूनमन्त्री कार्कीले कोभिडविरुद्ध लड्न भारतले गरेको सहयोग सदैव प्रसंसायोग्य रहेको बताए । मन्त्री कार्कीले नेपाल भारतबीचको सम्वन्ध ऐतिहासिक […]