https://www.onlinekhabar.com/2020/08/891639

कोरोना संक्रमितको संख्या बढेसँगै संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण क्रुर बन्दै गएको छ । मुलुकका विभिन्न स्थानमा जिम्मेवार ठानिएका व्यक्तिकै नेतृत्वमा अमानवीय व्यवहार हुन थालेका छन् । त्यत्ति मात्रै होइन, संक्रमित राख्नका लागि बनाइएका आइसोलेसन केन्द्र …