‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’

कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उहाँको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै वर्षदेखि नल्काकै पानी पिउँछौँ, कसैलाई केही समस्या भएको छैन । बर्सातमा वर्षा बढी भएर वरिपरि पानी जम्दा भने अलि धमिलो आउँछ । धमिलो आए पनि त्यही पिउँछौँ ।”

सम्बन्धित सामग्री

‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’

काठमाडौँ,२ साउन । कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौँ”, उनले भने, “धेरै वर्षदेखि नल्काकै पानी […]