काठमाडौंको भोटाहिटीबाट रत्नपार्कतर्फको सडकमा मंगलवार साँझ सामान बोकेर हिंड्दै गरेका फुटपाथमा व्यापार गर्ने व्यापारीहरु । साँझ ५ बजेपछि सडकका फुटपाथ तथा आकाशे पुलमा व्यापार गर्ने व्यापारीहरु आजभोलि प्रशस्त मात्रामा देख्न सकिन्छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान