धानमा खैरो थोप्ले रोग

सल्यान : धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन्। शारदा नगरपालिका–९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोल्ले रोगको प्रकोप देखिएको हो।१५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धनबहादुर कुँवरले बताए। ४० घरधुरीले लगाएको करिब ३५० रोपनी मध्ये १५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उनको भनाइ छ।किसानले धानमा समस्या आएको जानकारी गराएपछि प्राविधिकसहितको टोलीले अनुगमन गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। धानको रोगसम्बन्धी गुनासो लिएर किसान कार्यालयमै आएपिछि रोगको पहिचान गरिए

सम्बन्धित सामग्री

धानमा गबारोको समस्या

नारायणगढ (चितवन), १० भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले […]

रौतहटमा थुपारिएको धानमा अज्ञात समूहद्वारा आगजनी

रौतहटमा धान थुपारेर राखेको कुन्यु (भारी)मा आगजनी गरिएको छ ।  जिल्लाको गढीमाई नगरपालिका ३ गम्हरिया निवासी शेख ग्यासुदिनको ४ बिगाहा क्षेत्रफल जग्गाबाट उठाएर एकैठाउँमा राखिएको धानमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको हो । दाइँ गर्ने तयारीमा राखिएको धानमा आगजनी भएपछि लाखौ क्षति भएको पीडित परिवारले जनाएको छ ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुणकुमार सिंहले आगजनीको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भैरहेको बताए । राजनीतिक प्रतिशोधका कारण शेख ग्यासुदिनको धानमा आगजनी भएको स्थानीय राज

धानमा लागेन दाना, किसान चिन्तित

पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताउनुभयो । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु बेला उत्पादन राम्रो […]

धानमा लागेन दाना, किसान चिन्तित

वालिङ – पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका- १४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत दुई तीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरु […]

धानमा लागेन दाना, किसान चिन्तित

पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि स्याङजाका किसानहरु चिन्तित भएका छन् । स्याङजाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए । विगत २–३ वर्षदेखि यही जातको धान लगाउँदै आएपनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दाना नै नलागेको हो ।“बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बिउ ल्याएर ब्याड राखी असार ३१ गते ध

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिए । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उनको भनाइ थियो । “नगरभित

धानमा रोग लागेपछि किसान चिन्तित

चितवन । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका-२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुगेका थिए । समयमा युरिया […]

धानमा रोग लागेपछि किसान चिन्तित

काठमाडौँ,६ असोज । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुगेको थियो । समयमा […]

धानमा रोग लागेपछि किसान चिन्तित

धानमा विभिन्न किसिमको रोग देखिए पछि चितवनका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञान केन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञान केन्द्रमा नमुना लिएर आइपुगेका थिए । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उनले सुनाए, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?” समयमा

धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको चरम अभाव

किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको अभाव नहुने दाबी गरिरहेकै बेला युरिया मलको अभाव चुलिएको हो ।अहिले धानमा टपड्रेसिङ गर्न र गहुँँको सिजनका लागि करीब १ लाख १५ हजार मेट्रिकटनभन्दा बढी युरिया मल आवश्यक पर्छ । तर, सरकारसँग यतिबेला ७ हजार मेट्रिकटन युरिया मात्रै मौज्दात रहेको छ । यसबाहेक ३ हजार ८ सय मेट्रिकटन डीएपी र ३२ सय मेट्रिकटन पोटास मौज्दात रहेको