मुसिकोटमा राष्ट्रिय वाणिज्य बैङ्कको २६२ औँ शाखाको समुद्घाटन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा २६२औँ शाखा कार्यालय शुभारम्भ गरेको छ । बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् ।  उक्त अवसरमा बैङ्क सञ्चालक समितिका सदस्य दिलीपकुमार ढुङ्गानाले नेपाल […]

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकद्वारा खेलाडी तथा अफिसियललाई सम्मान

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई एक कार्यक्रमको बीच सम्मान गरेको छ।...

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आई पे रेमिटको कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषि राम ढकालले हस्ताक्षर गरेका छन् । यससँगै आई पे रेमिटमार्फत मलेसिया, दुबई, कतार, जापान, कोरियाका साथै विश्वका विभिन्न मुलुकबाट पठाएको रेमिटेन्स रकम राष्ट्रिय वाणिज्य […]

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सोमबार ५७औं वार्षिकोत्सव मनाएको छ। भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दश शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए।...

राष्ट्रिय वाणिज्य बैंकको शाखा खोटाङको रावावेशीमा

राष्ट्रिय वाणिज्य बैंकले खोटाङको रावावेशी गाउँपालिका वडा न.१ हरमटारमा शाखा कार्यालय रावावेशी विस्तार गरी कारोबार सुरु गरेको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उक्त शाखाको समुदघाट्न गरेका हुन् ।अधयक्ष रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने उद्देश्य अनुरुप सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै पालिकाको समग्र विकासमा बैंकको […]

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका...

राष्ट्रिय वाणिज्य बैंकको शाखा कमलविनायकमा

राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने सोच रहेको बताए ।उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको […]

राष्ट्रिय वाणिज्य बैंकमा ८३६ जनालाई खुल्याे जागिर

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि ठूलो संख्यामा आवेदन खुलाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन […]

राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड- १ आजदेखि बिक्रीमा

राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड–१ को बिक्री आजदेखि खुला भएको छ । यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा शर्मा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । अध्यक्ष शर्माले बिहीबार नै नेपाल...