पाइपलाइन विस्तार र भण्डारणका लागि १० अर्ब लागत

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृहसमेत निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने भएको छ ।नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आईओसी)को संयुक्त प्राविधिक टोलीले यो लागत निकालेको हो । पाइपलाइन निर्माणका लागिमात्रै २ करोड ७४ करोड भारतीय रुपैयाँ लागत लाग्ने अध्ययनन प्रतिवेदनमा उल्लेख छ । चितवनको लोथरमा रहेको २४ बिघा […]