काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा फिल्मसँगै निजी जीवनका कारण पनि चर्चामा रहन्छिन् । केही समयअघिसम्म उनी सोनम शेर्पासँग प्रेम सम्बन्धमा थिइन् । तर सोनम र आनाबीच अहिले ब्रेकअप भइसकेको छ । त्यसपछि आना सिंगल थिइन् । पुनः उनी ‘मिंगल’ भएको खबर छ । आना अहिले गायक सुशान्त केसीसँग अफेयरमा छिन् । यी दुवैले […]