महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि घोषणा गरेको नगदसहित बोनस सेयर वितरणको परिमाण संशोधन गर्दै अब सेयरधनीहरूलाई ४७.५ प्रतिशत नगद लाभांश दिने भएको हो । यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयररधनीहरुलाई ५ प्रतिशत नगद लाभांशसहित ४५ प्रतिशत बोन सेयर दिने घोषणा गरेको थियो । तर, नियामक राष्ट्र बैंकको पछिल्लो निर्देशन आएसँगै कम्पनीले लाभांश संशोधन गरेको हो । संशोधित लाभांशसँगै अब लघुवित्तका सेयरधनीले ४७.५ बोनस सेयर र २.५ प्रतिशत न