२० वर्ष पुराना सवारी सञ्चालनमा रोक, उच्च अदालत पाटनको आदेश

२० वर्ष पुराना सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयनमा आउने भएको छ ।