काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय भेलाले पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न व्यक्तिका नाममा अनाधिकृत क्रियाशील सदस्य भित्र्याएर पार्टी कब्जा गर्न खोजेको निष्कर्ष निकालेको छ ।
“पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा चरम धाधली भएको छ । महाधिवेशन फेयर गराउन चाहिरहेको छ, म्याद कटाएर हामीलाई...