दाङ । दाङको घोराही उपमहानगरपालिकालाई फागुन २४ गते बालमैत्री नगर घोषणा गरिने भएको छ । नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर फागुन २४ गते बालमैत्री नगर घोषणा गर्न गर्ने निर्णय गरेको हो ।
‘बालमैत्री अभियानमा सबै लागि परौँ, बालबालिको अधिकारको संरक्षण गरौँ’ भन्ने नाराका साथ थालिएको...