दाङ – पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण गर्दा त्यसलाई थारू संस्कृति र सभ्यतासँग अनिवार्य जोडिने बताएका छन्। थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नम्बर १ ले लमहीमा बुधबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री चौधरीले राजधानी सहरलाई सांस्कृतिक सहरको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘थारूको संस्कृतिसँग जोडिएका घर बनाउने, […]