प्रधानमन्त्री स्वाथ्यमा थप सुधारः चिकित्सक भन्छन् ‘रिपोर्ट सकारात्मक, अवस्था सन्तोषजनक’ :: Pahilopost.com

काठमाडौँः छातीमा इन्फेक्सन तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अवस्था थप सुधार भएको बताएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बुधबार बिहान प्रधानमन्त्रीले दुई मन्त्रीसँग