टाउको चिलाउने समस्या छ भने यी उपाय गर्नुहोस्

एजेन्सी, ८ जेठ । टाउको चिलाउने एउटा यस्तो समस्या हो, जसका कारण धेरै मानिस चिन्तित हुन्छन् । यो समस्या तब हुन्छ जब तपाईको टाउको सुख्खापनको शिकार हुन्छ। यसका अलावा फोहोर, डन्डीफोर, फंगल इन्फेक्सन, जुँगा र गर्मीमा अत्याधिक पसिना आउनु पनि यसको कारण हुनसक्छ । टाउकोमा चिलाउनेलाई सेबोरेरिक डर्मेटाइटिस भनिन्छ। टाउकोमा अत्यधिक चायाका कारण यस्तो समस्या […]